रुकुम पश्चिममा कांग्रेस नेकपा भिडन्त, १७ राउन्ड हवाइफायर

आठबीसकोट । रुकुम पश्चिमको आठबीसको नगरपालिका–९ स्थित राडी बजारमा कांग्रेस कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहले आक्रमण गरेको छ । आक्रमणमा परी आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाही गम्भीर घाइते भएका छन् । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । सोमबार साँझ ८ बजेबाट दुवै पक्षबीच विवाद भएको थियो । विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि … Continue reading रुकुम पश्चिममा कांग्रेस नेकपा भिडन्त, १७ राउन्ड हवाइफायर